+
Search

ताजा अपडेट +

पपुलर +

समस्यामा परेका ऋणीलाई राष्ट्र बैंकको राहत, कर्जा पुनर्संरचना हुने

4KNationalDaily
२०८० श्रावण ७, आईतवार १४:१२ बजे

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकले समस्यामा परेका ऋणीहरूको कर्जा पुनर्संरचनाको व्यवस्था गर्ने भएको छ ।

प्राकृतिक प्रकोप वा अन्य विशेष परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरूको कर्जा पुनर्संरचना लगायतका व्यवस्था गरेर पुनरुत्थान तथा अन्य व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाले अवलम्बन गर्नु पर्ने उपाय र प्रक्रियालाई समावेश गरी स्टेस् ऋण रिजोल्युसन फ्रेम वर्क व्यवस्थापन गरेको छ ।

अहिले बैंकबाट ऋण लिएकाहरूले मन्दीका कारण बैंकको ऋण तिर्न गरो भएको भनेर भनिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily