+
Search

ताजा अपडेट +

पपुलर +

सारीमा झल्किएको साम्राज्ञीको सुन्दरता (तस्बिरहरू)

4KNationalDaily
२०८० जेष्ठ २, मंगलवार ०८:३८ बजे

काठमाडौँ– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय फिल्मसँगै विज्ञापनमा देखिने गरेकी छन्।

‘फेसन कन्सस’ मानिने साम्राज्ञी समय र मौसमअनुसारका पोसाक लगाउँछिन्।

यसैबीच नयाँ तस्बिरमा उनी सारीमा देखिएकी छन्। जसमा उनी हट एन्ड स्टाइलिस देखिएकी छन्।

हेर्नुहोस् जारी जाडाले डिजाइन गरेको सारीमा सजिएकी साम्राज्ञीका यी तस्बिर

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily