काठमाडाैं- पुर्बेली लोक गित ‘बिनायो मुर्चुङ्गा’को म्युजिक भिडियो सार्वजानिक भएको छ ।
नेपालको पुर्बेली भेगमा रहेका किराती सस्कृतिमा आधारित साकेला गितमा चर्चित गायिका रश्मि राइको अलवा, नारायण राइ मन्दिप राइ मन्मा बि राइको स्वर सुन्न सकिन्छ ।
निक्कै मिठो गीतको भिडियोमा लिकुहांग राइ संदेश राइ सुमिरण राइ लगायत कलाकारको अभिनय रहेको छ ।
भिडियोलाई पुर्बेली गायक प्रियजन राई ले निर्देशन गरेका हुन् ।
मंगल राइको शब्दमा तयार भएको गीतमा बालाराम समालले एरेन्ज गरेका हुन् ।
भिडियो रिलिजको छोटो समयमा नै दर्शक श्रोताको रोजाइमा परेको छ ।
भिडियो
प्रतिक्रिया