+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्रीले आफ्ना लागि राखेको छुट्टै सोफा हटाउन लगाएपछि

4KNationalDaily
२०७९ पुष २३, शनिबार १७:२७ बजे

काठमाडौं– गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा आफ्ना लागि राखेको छुट्टै सोफा हटाउन लगाएका छन् ।

शनिबार दिउँसो हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण भ्रमणमा पुगेका बेला आयोजित औपचारिक कार्यक्रममा उपप्रधानमन्त्री लामिछानेकालागि छुट्टै सोफा राखिएको थियो ।

मञ्चमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत उच्च अधिकृतहरू बसिरहेका थिए।  आफू बस्ने आसन देख्नेबित्तिकै लामिछानेले आपत्ति जनाए। र उपस्थित नजिकै रहेका सुरक्षाकर्मीहरुलाई कुर्सी फेर्न अनुरोध गरे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily