+
Search

ताजा अपडेट +

पपुलर +

भौतिक पुर्वाधारलाई प्राथमिकता दिदैं सिरानचाेक गाउँपालिकाले ल्यायाे ५६ करोड ९७ लाखकाे बजेट

4KNationalDaily
२०७८ असार १०, बिहीबार २१:३० बजे

गोरखा – सिरानचोक गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५६ करोड ५७ लाख २३ हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको हो ।

गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटाद्वारा सार्वजनिक बजेटमा कोरोना रोकथाम र नियन्त्रणलाई प्राथामिकता दिइएको छ ।

गाउँपालिकाको अनुसार चालु खर्च ८ करोड ८७ लाख ५ हजार र सार्वजनिक विकास निर्माण लगायत विभिन्न शिर्षकमा ४८ करोड १० लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

पूर्णपाठ

https://www.4knationaldaily.com/wp-content/uploads/152013_siranchock_final.pdf

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily