+
Search

ताजा अपडेट +

पपुलर +

७७ वटै सिडिओ कार्यालयलाई गृह मन्त्रालयको निर्देशन- चुनावको तयारी तीव्र पार्नुस्

4KNationalDaily
२०७७ माघ २, शुक्रबार १८:१८ बजे

काठमाडौं- गृह मन्त्रालयले ७७ व9टै जिल्ला प्रशासन कार्यालयलाई चुनावको तयारी तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएको छ।

आगामी बैसाख १७ र २७ गते हुने प्रतिनिधिसभाको चुनावको तयारी तीव्र पार्न गृहसचिव महेश्वर न्यौपानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका हुन्।

गृहस्रोतका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई चुनावसम्बनधी ९ बुँदे निर्देशन दिँदै चुनावको तयारी तिव्र पार्न भनिएको छ।

चुस्त सुरक्षा व्यवस्था मिलाउने, मतदानस्थलको निरीक्षण/अवलोकन गर्ने, मतदाता नामावलीमा संकलनमा खटिएको आयोगको टोलीलाई सहयोग गर्नेजस्ता निर्देशन दिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily