+
Search

ताजा अपडेट +

पपुलर +

कोरोनाबाट ज्यान बचाउन ‘अक्सिजन थेरापी’

4KNationalDaily
२०७७ आश्विन २७, मंगलवार ०८:०३ बजे

काठमाडौं- मुलुकको संघीय राजधानी सहर काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिनहुँ बढ्दो छ।

सोमबार देशभर ४ हजार ४७ जनामा संक्रमण पुष्टि हुँदा ५६ प्रतिशत अर्थात् २ हजार २ सय ८२ जना उपत्यकाकै छन्।

पछिल्ला दिनमा यहाँका अस्पतालमा कोरोना भाइरस बिरामीका लागि सघन उपचार कक्ष आइसियुमा शड्ढया र भेन्टिलेटर अभाव चुनौतीको विषय बनेको छ।

यस्तो अवस्थामा महामारीको कहर थप पेचिलो बन्न नदिन बिरामीलाई सघन उपचार कक्ष तथा भेन्टिलेटर चाहिने चरणमा पुग्न नदिन अक्सिजन थेरापी महत्वपूर्ण हुने देखिएको खबर आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily