+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण

4KNationalDaily
२०७७ भाद्र ८, सोमबार १६:२६ बजे

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता थप २२४ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

हाल संक्रिय संक्रितको संख्या १३ हजार ७ सय १५ छ भने ९ हजार १५४ जना संस्थागत आइसोलेसनमा छन्। ४५६१ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily