+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेशमा थप ३ जनामा कोरना संक्रमण पुष्टि, संक्रमितको संख्या २४ पुग्याे

4KNationalDaily
२०७७ जेष्ठ १८, आईतवार १२:२२ बजे

पोखरा- गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिकामा २७ र ४० वर्षका २ जना र तनहुँको रिसिङ गाउँपालिकामा २८ वर्षका एक पुरूषमा कारोना संक्रमण देखिएको हो ।काेरानाकोरोना  काेरानाकोरोना काेराना

प्रदेश स्वास्थ निर्देशनालयका अनुसार कोरोना संक्रमित तिनै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ पुगेको छ । त्यसमध्ये बागलुङका २ जना र लमजुङका एक जना डिस्चार्ज भइसकेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily