गाेरखा- जिल्लाकाे धार्चे गाउपालिका वडा न ६ नउ वनकाे भेडी गाेठबाट भरूवा बन्दुक सहित बाबु-छाेरालाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
इलाका प्रहरीक कार्यालय अारूघाटबाट खटिएकाे टाेलीले गाउपालिकाकाे वडा न १ स्थित भेडि गाेठमा रहेकाे भरूवा बन्दुक सहित बाबु-छाेरालाइ नियन्त्रणमा लिएकाे हाे ।
बनकाे भेडी गोठमा भरुवा बन्दुक रहेको भन्ने सुचना प्राप्त हुना साथ उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई जंगलमा भेडी गोठ बनाई बसेका -६ यार्सा घर भएका वर्ष ५० को मनु घले र निजको छोरा वर्ष २० को नोउ बहादुर घलेलाइ प्रकाउ गरिएकाे प्रहरीले जनाएकाे छ।
गोठमा चेकजाँच गर्ने क्रममा एक थान भरुवा बन्दुक बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया