+
Search

ताजा अपडेट +

पपुलर +

एनसेलले ल्यायो ‘नाइट कल र एसएमएस प्याक’

4KNationalDaily
२०७६ चैत्र ८, शनिबार १७:३४ बजे

काठमाडौं- एनसेलका सबै प्रिपेड ग्राहकहरुले अब अझ सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् ।

एनसेल प्राईभेट लिमिटेडले मात्र  १० (कर सहित १२.७७) मा भ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको आकर्षक ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको छ ।

यो प्याक सुचारु गर्ने ग्राकहले ४८० मिनेट टक टाइम र ४८० वटा एसएमएस पाउँछन् ।

बिहीबार (चैत्र ६) बाट ९० दिनका लागि संचालनमा आएको यो प्याक अन्तर्गत पाईने टक टाइम र एसएमएस एनसेल नेटवर्कमा राति १० देखि बिहान ६ बजे सम्मको समयमा प्रयोग गर्न सकिन्छ र यसको समयावधि २४ घण्टाको हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily