+
Search

ताजा अपडेट +

पपुलर +

अब टेलिकमको फोन रिङव्याक टोनमा कोरोनासम्बन्धी सन्देश !

4KNationalDaily
२०७६ चैत्र ६, बिहीबार १९:५९ बजे

काठमाडौ- नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणबारे जनचेतना फैलाउनको लागि कल रिङव्याक टोन (सिआरविटी) परिवर्तन गरेको छ ।

अब तपाईले कसैलाई पनि फोन डायल गर्नु भयो भने फोन नउठेसम्म कोरोना भाइरसबारे जानकारी पाउनुहुनेछ ।

फोनमा कोरोना भाइरसका लक्षणहरु, कसरी बच्ने, चिकित्सकहरुसँगको सल्लाह समेतलाई टोनमा जानकारीको रुपमा समेटिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily