+
Search

ताजा अपडेट +

पपुलर +

थाइल्याण्डमा प्रियंका कार्कीको ब्याचलोरेट पार्टी [तस्वीरहरु]

4KNationalDaily
२०७६ माघ ६, सोमबार १५:३७ बजे

काठमाडाैं- नायिका प्रियंका कार्कीले थाइल्याण्डमा ब्याचलोरेट पार्टी मनाएकी छिन् । उनी आफ्ना साथीहरुसँग थाइल्याण्ड पुगेर ब्याचलोरेट पार्टी मनाएकी हुन् ।

प्रियंकाले आफ्ना साथीहरुसँग रोमान्स गरेको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । साथै उनले ब्याचलोरेट पार्टीमा सहभागी भएकोमा आफ्ना साथीहरुप्रति आभार व्यक्त गरेकी छिन् ।

प्रियंकासँगै सहाना बज्राचार्य, श्रेया जोशी, शिवाङ्गी प्रधान, आस्था पोखरेल लगायत थाइल्याण्ड उडेका थिए । प्रियंकाले त्रिभुवन विमानस्थलबाट नै सामाजिक सञ्जालमा तस्वीर शेयर गर्न थालेकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily