+
Search

ताजा अपडेट +

पपुलर +

मगर संघ कुर्दिस्तानको पहिलो प्रस्तुति : शुभकामना तथा सांस्कृतिक कार्यक्रम

4KNationalDaily
२०७६ पुष १४, सोमबार ०९:३४ बजे

काठमाडाैं- ‘बिश्वको सम्पुर्ण मगरहरुको एकता, जातिय पहिचान, भाषा धर्म संस्कृतिको संरक्षण एबम् सम्बर्द्धन आज’को आवश्यकता भन्ने मूल नारा का साथ नयाँ बर्ष तथा मकर संक्रांतिमा सांस्कृितक कार्यक्रम हुने भएकाे छ ।

नेपाल मगर संघ कुर्दिस्तान इराककाे पहिलाे प्रस्तुतिका रूपमा शुभकामना अादान प्रदान तथा सांस्कृतिक कार्यक्रम हुन लागेकाे हाे ।

कायर्क्रम नेपाल आइडल पहिलो सिजनका विजेता बुद्व लामा, सागर अाले लगायतकाे उपस्थित रहने अायाेजकले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily