+
Search

ताजा अपडेट +

पपुलर +

२३ वर्षपछि चिनियाँ राष्‍ट्रपति नेपालमा [लाइभ अपडेट]

4KNationalDaily
२०७६ आश्विन २५, शनिबार १४:५१ बजे

काठमाडाैं- चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणमा शनिबार काठमाडौं आउँदैछन्।

उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन्।

राष्ट्रपति सीको सुरक्षाका लागि करिब १५ हजार सुरक्षाकर्मी काठमाडौंमा परिचालन गरिएको गृहमन्त्रालयले बताएको छ ।

सुरक्षाकर्मीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सवारी रुट, चिनियाँ राष्ट्रपति सी बस्ने सोल्टी होटल तथा अन्य संवेदनशील स्थानमा खटाइएको छ ।

लाइभ भिडियाे

https://www.facebook.com/egorkhasandesh/videos/465148567543430/

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily