गोरखा- गीति एल्बम गोरखा चितवन नै रमाइलो बोलको म्युजिक भिडीयो रिलिज भएको छ । गीतमा गोरखाका स्थायी घर भएका गायक भरत परियार र लक्ष्मी परियारको सुमधुर स्वर रहेको छ ।
गीतले गोरखा र चितवनको ऐतिहासिक पौराणिक र पर्यटिकिय स्थानको भरपुर प्रमोसन गरिएको छ।
गोरखाको रमणीय स्थल गोनपा ४ फिनामकाे डाडो र अन्य रमणीय स्थलमा सुटिङ्ग गरिएको गीतमा गायक भरत कै लय संगीत दिएका हुन भने झलक संगीतमको म्युजिक एरेञ्ज लाइ आलाप स्टुडियो मा अर्जुन बिरहीले मिक्सिंग गरेका हुन् ।
भिडियोलाई निर्देशक बिशाल बैरागीले निर्देशन र प्रविन थापाले कोरियोग्राफी गरेका हुन् ।
अनिल बिष्टले सम्पादन गरेका भिडियोमा गोर्खाली डान्सर एव मोडल रोशन नेपालि र अर्की चर्चित मोडल सबिता राइलाइ आकर्षक नृत्यमा देख्न सकिन्छ ।
भिडियो
प्रतिक्रिया