गाेरखा- विरेन्द्र ढकालकाे शब्दमा रहेकाे दशै गित ‘यसपाली दशैंमा आउछु म पनि’ बजारमा अाएकाे छ ।
देवि घर्ति र हरिराम विसिकाे स्वरमा रहेकाे गितलाइ व्याेलाेसम म्युजिक प्रालिलेबजारमा ल्याएकाे हाे ।
उदय पाैडेलकाे निर्दशनमा रहेकाे म्युजिक भिडियाेमा सुजना ढकाललगायतकाे अभिनय रहेकाे छ । भिडियाेलाइ राेशन धितालले सम्पादन गरेका हुन्
भिडियाे
प्रतिक्रिया