गाेरखा- गायिका रचना लामाकाे प्रस्तृतिमा राेज्याे तिमिले गित बजारमा अाएकाे छ । सामना म्युजिक कृयशनले साे गतिलाइ बजारमा ल्याएकाे हाे ।
एलिसा मगरकाे शब्द रहेकाे गितमा, महेश बिक्रम पाण्डेकाे संगित रहेकाे छ ।
बुद्विबिर थापा र गायिका रचना लामाकाे अभिनय रहेकाे भिडियाेलाइ गाेरखाली गायक तथा सर्जक गाैतम शेर्पाले निर्देशन गरेका हुन् ।
भिडियाे दिपिक गिरिले खिचेका हुन् भने राजेश कुमारले सम्पादन गरेका हुन् ।
भिडियाे
प्रतिक्रिया