काठमाडाैं- एस.एस. डिजिटलको प्रस्तुतिमा लाखौ परदेशीको पिडामा आधारित एउटा कारुणिक कथामा तयार पारिएको सुरज गैह्रे बिबशको दशै तिहार गित ‘परदेशी आएन’ सार्बजनिक भएको छ।
परदेशीलाई याद दिलाउन मार्मिक सङ्गितमा तयार पारियको यस गीतका सङ्गितकार हुन सन्तोष के.सि.।
प्रकाश धितालको निर्देशनमा तयार पारिएको यस भिडियोलाई अजय रेग्मिले छायांकन गरेका छन । बिकास दाहालको सम्पादकमा चर्चित कलाकार रमा थपलिया आमाको भुमिकामा देखिएकी छन् ।
मोडल मोनालिसा शर्मा, रमेश केसि, शरण पङ्गेनी, सन्जु अर्यालको अभिनय रहेको छ ।
भिडियाे
प्रतिक्रिया