काठमाडाैं- धादिङका गायक रामकुमार रिमालले फेरि अर्को साङगेतीक कोशेलि ल्याएका छन् । कुन लोक बाट तिमि झरिछौँ भन्ने बोलको गित तपाईहरु माझ दशैँको कोशेली ल्याएका हन् ।
यसमा शब्द, संगीत, स्वर स्वयम राम कुमार रिमालको रहको छ ।
त्यसै गरि भिडियोको निर्देशन उदय पौडेल, सिनेमाटोग्राफरमा सागर गुतम र टीम, सम्पादक रोशन धिताल र अभिनयमा कलाकारहरु उद्धव सापकोटा, आशा खड्का, प्रमिला पोखरेललाई देख्न सकिन्छ ।
यस भन्दा अगाडि परदेशि लाई सम्झी, गरौँ रमझम लगायतका गित गाईसकेका छन् ।
भिडियाे
प्रतिक्रिया