+
Search

ताजा अपडेट +

पपुलर +

ट्रेलरमा ‘कबड्डी कबड्डी कबड्डी’[भिडियो]

4KNationalDaily
२०७६ भाद्र १४, शनिबार ०८:४७ बजे

काठमाडाैं- फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर सार्वजनिक भएको छ।

निर्देशक राबबाबु गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, विल्सन विक्रम, रिश्मा गुरुङ लगायतका कलाकारलाई मुख्य भूमिकामा देख्न सकिन्छ।

निर्देशक गुरुङ र लेखक उपेन्द्र सुब्बाको स्क्रिप्ट रहेको छ। फिल्म असोज ३ बाट प्रदर्शनमा आउँदैछ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily