काठमाडाैं- यतिबेला बजारमा चर्चित मोडेल तथा नायिका आचल शर्माको प्रेमको चर्चा चलिरहेको छ।
त्यसो त उनको सधैं नायक तथा मोडेल पल शाह संग नाम जोडिएर आउने गर्छ। यतिबेला उनै आचल र अर्कि चर्चित डान्सर आश्मा साथमा मिडियामा आएका छन।
दुबै जना रातो सारिमा सजिएर आएका छन भने उनिहरुले एक अर्काको भित्री कुरा हरु समेत खोलेका छन। उनिहरु मिल्नी साथी भएको बताएका छन।
भिडियो
प्रतिक्रिया