+
Search

ताजा अपडेट +

पपुलर +

सिडिओको अधिकार प्रदेशलाई, प्रहरीसम्बन्धी नयाँ ऐन आउँदै

4KNationalDaily
२०७६ श्रावण २४, शुक्रबार ०७:४२ बजे

काठमाडाैं- प्रदेश प्रहरीको संगठन संचरना र भूमिकालाई बलियो बनाउने गरी प्रहरीसम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले परिमार्जन गरेको छ ।

प्रदेशप्रहरीलाई प्रदेश सरकारप्रति जिम्मेवार बनाउँदै प्रदेशभित्रको सरकारवादी हुने कुसर तथा अन्य मुद्दा मामिला अनुसन्धानको अधिकार दिने गरी समितिले विधेयकमा फेरबदल गरेको हो ।

प्रदेश प्रहरीको परिचालन, अह्रनखटन, मूल्यांकन, सरुवा र बढुवाको अधिकार प्रदेश सरकारलाई रहने गरी विधेयक फेरबदल गरिएको छ । यसअघि ती अधिकार प्रमुख जिल्ला अधिकारीमा सीमित गरिएको थियो । यो समाचार कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन् ।

प्रदेश प्रहरीको संगठन संचरना र भूमिकालाई बलियो बनाउने गरी प्रहरीसम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले परिमार्जन गरेको छ ।

प्रदेशप्रहरीलाई प्रदेश सरकारप्रति जिम्मेवार बनाउँदै प्रदेशभित्रको सरकारवादी हुने कुसर तथा अन्य मुद्दा मामिला अनुसन्धानको अधिकार दिने गरी समितिले विधेयकमा फेरबदल गरेको हो ।

प्रदेश प्रहरीको परिचालन, अह्रनखटन, मूल्यांकन, सरुवा र बढुवाको अधिकार प्रदेश सरकारलाई रहने गरी विधेयक फेरबदल गरिएको छ । यसअघि ती अधिकार प्रमुख जिल्ला अधिकारीमा सीमित गरिएको थियो ।
यो समाचार कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily