गाेरखा- नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा ‘तिमी मेरी मनकी फुल’ गीतको भिडियो ब्लोसम म्युजिक प्राली मार्फत सार्वजनिक भएको छ ।
प्रेममा हुने त्याग र समपर्णलाई गीतमा समेटिएको छ । सुधमा कृष्ण सुवेदीको शब्द तथा बालान्द राईको संगीत गीतमा रहेको छ ।
सागर गौत्तमको छायाँकन, रोशन धितालको सम्पादन तथा उदय पौडेलको निर्देशन भिडियोमा रहेको छ । ‘तिमी मेरी मनकी फुल’ गीतको भिडियोमा गाेरखाली माेडल सुशिला थापाकाे हट अवतार देख्न सकिन्छ। साथमा आर्यन पुडासैनी र अनिश श्रेष्ठको अभिनय रहेको छ ।
भिडियाे
प्रतिक्रिया