+
Search

ताजा अपडेट +

पपुलर +

टिकेन भ्यान डाइकको डिफेन्स, नापोलीले लियो मैत्रीपूर्ण खेलमा च्याम्पियन लिगको बदला

4KNationalDaily
२०७६ श्रावण १३, सोमबार ०८:१० बजे

काठमाडाैं-  क्लब खेल सुरु हुनु अगाबै क्लब क्लब विच मैत्रीपूर्ण खेल चलिरहेको थियो । यूरोपियन च्याम्पियन लिभरपूल विरुद्ध इटालियन सिरी ए टोली नापोली भिडेकोमा लिभरपूल ३-०ले हार ब्यहोरेको छ ।

बालोन डी;ओर होडमा रहेका डच डिफेन्डर भ्यान डाइक समेत निरिह देखिएका थिए ।

स्टार खेलाडी विना नै उत्रिएको लिभरपूल माथि ठुला खेलाडीको साथ् रहेको नापोलीले च्याम्पियन लिग देखिको बदला लिएको देखियो ।

नापोलीका निम्ति पहिलो हाफमा नै इन्सिगने र मिलिकले गोल गरेका थिए भने दोश्रो हाफमा समेत युनेसले गोल गर्दै लिभरपूल माथि ३-० ले हावी भए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily