+
Search

ताजा अपडेट +

पपुलर +

गायक पुष्प मगरको आवाजमा ‘तिम्रै यादमा’ सार्वजनिक [भिडियाे]

4KNationalDaily
२०७६ श्रावण १२, आईतवार १८:४८ बजे

काठमाडाैं-  लोक दोहोरी गायिका टिका पुन र गायक पुष्प थापा मगरको आवाजमा ‘तिम्रै यादमा’” गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेम पछिको विछोडको अवस्थालाई चित्रण गरिएको कथाबस्तुलाई गीतमा समेटिएको छ । प्रकाश थापा पुलामी मगरको शब्द तथा लय सिर्जना तथा ऐ वी भण्डारीको एरेन्ज गीतमा रहेको छ ।

मायालुको अभावमा नहुदाँको अवस्थामा आउने पिडालाई गीतमा समेटिएको छ ।रोहित श्रेष्ठको छायाँकन , मनोज डिसी को सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘तिम्रै यादमा’ गीतको भिडियोमा मनोज, सुशिला तामाङ्ग र साथीहरुको अभिनय रहेको छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily