+
Search

ताजा अपडेट +

पपुलर +

रबिनको तिजगित ‘के छ ओए पान पाते ठुली’ बजारमा, मोडल जुनाको नया अवतार [भिडियाे]

4KNationalDaily
२०७६ श्रावण १२, आईतवार १६:०३ बजे

गोरखा- हिन्दु नारि हरुको महान पर्ब हरितालिका तिज नजिकिदै गर्दा अहिले नेपालि लोक गित संगीतमा नया तिज गित निकाल्ने लहर नै चलेको छ ।

यहि क्रममा पछिल्लो समय युवा पुस्ता र लोकप्रेमी स्रोता दर्शक माझ चर्चित गोर्खाली गायक रबिन लामिछाने र रिना केसीको आवाजमा नया तिज गित के छ ओए पान पाते ठुली बजारमा आएको छ ।

थुप्रै हिट गित संगीत बजारमा ल्याइसकेका लामिछाने लाइ उक्त गीतमा शब्द लय दिएका हुन् केहि समय अगाडी सालाको पात टपरी जस्तो चर्चित गीतको रचनाकार नवराज पन्तले ।

केहि समय अगाडि मात्र गायक लामिछानेको अफिसियल युट्युब च्यानलबाट सार्वाजानिक गरिएको हो ।

सार्वाजानिक भएको निक्कै छोटो समयमा नै टिकटक मा ७ हजार भन्दा माथिको भिडीयो पोस्ट भएको छ यस कारण पनि गित सबैको रोजाइमा पर्नेमा आफु ढुक्क रहेको जानकारी गराउछन गायक लामिछाने ।

अन्तत गीतले २४ घन्टाको अन्तरालमा लाखौ भिउज बटुल्न सफल भएको छ । गायिका रिना केसी र रविन को सुमधुर आवाजमा आएको गीतलाई खेम पुनको संगीत र आशिस अभिरल को म्युजिक एरेन्ज गरेका हुन् ।

नया मौलिकता झल्काउने तरिकाले तयार पारिएको भीड्य़ोलाइ देबेन्द्र बालुले निर्देशन गरेका हुन् भने बिशाल घिमिरे सह निर्देशक हुन् कोरियोग्राफी मौसम हिमालीले गरेका भिडीयोलाइ कारण चैसिरको छाय्यानाकं प्रविन भट्टको सम्पादन रहेको छ ।

भिडीयोलाइ थप उत्क्रिस्ट बनाउन चर्चित गायक एव मोडल प्रकाश सपुतलाइ पनि छ्मछम कम्मर मार्काको देख्न पाइन्छ उनको अलवा जुना सुन्दास निक्स शर्मालाइ पनि देख्न सकिन्छ ।

भिडियोमा चर्चित मोडल एव गोर्खाली चेली जुना गुरङलाई नया अवतारमा देख्न पाइन्छ । थुप्रै गितमा आफुलाई फरक फरक रुपमा प्रस्तुत हुन् रुचाउने मोडल गुरुङ एकल बिधुवा महिलाको भेषमा देख्न पाइन्छ भने उनको अभिनयालाई धेरै दर्शकले प्रस्म्सा गरेका छन् ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily