काठमाडाैं- तीज भन्दा साथ लोकप्रिय गायक पशुपति शर्माको नाम सबैलाई आउछ । आउन पनि किन नआओस उनका हरेक तीजमा उत्कृष्ट गीतहरु सार्वजनिक हुन्छन र मन छुने गर्दछन् ।
सम्पुर्ण पक्ष उत्कृष्ट रहेको सो गीतमा गायिका सीता श्रष्ठले उत्कृष्ट आवाजमा शर्मालाई साथ दिएकी छन । गीतलाई शर्माले आफ्नै च्यानलबाट सार्वजनिक गरेका छन भने गीतको लय र शब्द समेत उनैको रहेको छ ।
गीतमा दोहोरीको चर्चित हस्तिहरुको अभिनयले गीत अझ उत्कृष्ट बनाएको छ । गीतमा उत्कृष्ट निर्देशन कला प्रस्तुत गरको छन । दुर्गा पौडेलले भने लोकप्रिय मोडल रञ्जिता गुरुङ, श्रीकृष्ण वम मल्ल, पशुपति शर्मा, नरेश खाती, राजु ढकाल, बैकुण्ठ महत, सीता श्रेष्ठ लगायतका कालाकारहरको अभिनय रहेको छ ।
भिडियाे
प्रतिक्रिया