+
Search

ताजा अपडेट +

पपुलर +

गायिका इशा कार्की र पवित्रा गुरुङको ‘यो तीजमा गरौ रमाइलो’ बजारमा

4KNationalDaily
२०७६ श्रावण १, बुधबार १४:४७ बजे

काठमाडाैं- गायिका इशा कार्की र पवित्रा गुरुङ को सुमधुर स्वरमा रहेको छम छम नचाउने गीत  ‘यो तीजमा गरौ रमाइलो’ को भिडियो सार्वजनिक भएको छ।

इशा कार्कीको शव्द संगीत र रिकेश गुरुङको एरेन्जमा रहेको उक्त गीत एवि कृयशनले सार्वजनिक गरेकाे हाे । उक्त भिडियोमा सृष्टि खड्का र संगम शर्मा आदिले दमदार प्रस्तुत गरेका छन् ।

मनोज बिष्टले निर्देशन गर्नु भएको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेको गरेका छन् भने सन्तोष राजबाहकले कोरियोग्राफ गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily