+
Search

ताजा अपडेट +

पपुलर +

संखुवासभामा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

4KNationalDaily
२०७६ असार १६, सोमबार १५:०२ बजे

काठमाडौं- संखुवासभामा प्रतिबन्धित विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ। विप्लव समुह र प्रहरी जम्काभेट हुँदा गोली हानाहान भएको हो ।

संखुवासभाको सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेको प्रहरीले जनाएको छ।

त्यसपनि प्रहरीको टोलीले जवाफी फायरिङ गरेपछि विप्लवका कार्यकर्ता भागेका थिए । यद्यपि घटनाबाट दुबै पक्षतर्फ कुनै क्षति भएको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily