काठमाडाैं- जनशक्ति प्रिमियर लिग सिजन-२ को उपाधि ‘नेपाल वारियर्स’लाइ हात पारेकाे छ ।
जनशक्ति फाउंडेशन बैगलुरूका अायाेजनाका भएकाे प्रतियाेगिता ग्रोखा यंग स्टारलाइ ६ विकेटले अंक निकाल्दै उपाधि हात पारेकाे हाे ।
कसल १६ टिम सहभागि भएकाे प्रतियाेगितामा प्रतिभाशाली खिलाड़ीको खोज गरनु र विश्वको विभिन्न ठाउबाट बैगलुरूमा आएर बसोवास गर्ने नेपाली भाषी (नेपाली/ग्रोखाली) जनमानसको बिच एकता बनाउनु भएकाे अायाेजक शंकर शेखरले जनाकारी दिए ।
१६ जुनमा भएकाे फाइनल म्याचमा नेपाल वारियर्स र ग्रोखा यंग स्टार को बिच खेलेकाे थियाे। फाइनल म्याचमा नेपाल वारियर्स ६ विकेटले विजयी भएकाे थियाे ।
फाइनल म्याचमा मेन आफ द म्याच इंद्रु ओखेडा भए भने म्याच अफ द सिरीज़ ग्रोखा यंग स्टारको बाबु(घनकान्त) लाई दिएकाे छ ।
कार्यक्रमलाई सफल बनाउनमा केन्द्रीय कमिटीको कोशाध्यक्ष गने थापा, अजय शर्मा, मुकेश (निरंजन) ग्वाला, दिपक सुब्बा, नारायन निउपाने, केशव शर्मा, सुरेन शर्मा, राज लिंबू, भिष्म, लगायत सम्पूर्ण जिग्नी शाखाको लिडरहरुको ठुलो भूमिका रहेको छ।
प्रतिक्रिया