+
Search

ताजा अपडेट +

पपुलर +

गायक शैलेन्द्र भण्डारीको आवाजमा ‘घर त मेरो दैलेख जिल्ला हो’

4KNationalDaily
२०७६ जेष्ठ २५, शनिबार १८:०३ बजे

काठमाडौं– ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा गायक शैलेन्द्र भण्डारी र गायिका सिता प्रजापतीको आवाजमा मौलिक लोक लयमा आधारित ‘घर त मेरो दैलेख जिल्ला हो’ गीतको भिडियो सार्वजनिक भएको हो ।

गाउँ घरको यादले सताएको र आफनी मायालुको यादले मनमा निकै पिडा भएको कुरालाई गीतमा समेटिएको छ । शैलेन्द्र भण्डारीको शब्द सिर्जना एवम कविता परियारको लय सिर्जनामा गीत तयार गरिएको छ ।

सागर गौत्तमको छायाँकन, अविनास डिसीको सम्पादन तथा उदय राज पौडेलको निर्देशनमा भिडियो तयार गरिएको छ । गीतमा मोनिता र तिलक प्रसाद भटटको अभिनय रहेको छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily