+
Search

ताजा अपडेट +

पपुलर +

बार्सिलोनाले सार्वजनिक गर्‍यो नयाँ जर्सी

4KNationalDaily
२०७६ जेष्ठ २१, मंगलवार १८:४९ बजे

काठमाडाैं- स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले आगामी सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । सन् २०१९–२० को सिजनका लागि बार्सिलोनाले पुरानो डिजाइनलाई परिमार्जन गरेर नयाँ कलरमा ढालेको जर्सी बनाएको छ ।

क्लबका दुई स्टार खेलाडी लियोनल मेसी र जेरार्ड पिकेले नयाँ जर्सीलाई सार्वजनिक गरेका हुन् । बार्सिलोनाको यो नयाँ जर्सीको डिजाइन आर्किटेक्ट एन्टोनी गाउडीले गरेका हुन् । यो जर्सीमा बार्सिलोनाले परम्परागत नीलो कट्टु र मोजा लगाउनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily