+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखाका सिडियाेकाे कपिलवस्तु सरूवा, नवलपरासीका सिडियाे लामिछाने गाेरखाकाे नयाँ सिडियाे

4KNationalDaily
२०७६ जेष्ठ २१, मंगलवार १७:३० बजे

गाेरखा-  गाेरखाका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठकाे सरूवा भएकाे छ ।  जिल्ला अाएकाे छाेटाे समयमा नै उनकाे सरूवा भएकाे हाे । उनी गाेरखाकाे सिडियाेका रूपमा गत २०७५ मंसिर २८ मा जिल्ला अाएका थिए ।

गृहले मंगलबार निकालेकाे सुचि अनुसार गाेरखाका सिडियाे श्रेष्ठकाे कपिलवस्तुमा सरूवा भएकाे छ । गोरखा भने नवलपरासीका सिडियाे देबेन्द्र लामिछाने अाउने भएका छन् ।

गृह मन्त्रालय अन्तर्गतका २६ जना सहसचिव तथा उपसचिवको सरुवामा गाेरखाका सिडियाेकाे पनि सरूवा भएकाे छ । गृहले प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको हो।

सरुवा गरिएका कर्मचारी तथा सिडिओको सूची यस्तो छ-

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily