+
Search

ताजा अपडेट +

पपुलर +

छापथोकका युवाद्वारा फुटबल प्रतियोगिता आयोजना गरिदै

4KNationalDaily
२०७६ जेष्ठ २१, मंगलवार १६:५२ बजे

गाेरखा- आगामी जेष्ठ २५ गते शनिबारका दिन छापथोकका युवाहरुद्वारा काठमाडाैंमा फुटबल प्रतियोगिता आयोजना गर्ने भएका छन ।

‘खेल खेलनुस, स्वस्थ रहनुस’ भन्ने मुल नाराका साथ शनिवार विहान ७ बजेदेखी १० बजेसम्म काठमाडाैंकाे वनस्थलीमा प्रतियोगिता हुने भएकाे हाे ।

वनस्थलीकाे खरिबोटमा रहेको नवनिर्मित बल्छी धुर्वे फुटसलमा छापथोक बासिलाई आमन्त्रित गरिएकाे क्लवका अध्यक्ष राजेश भट्टले जानकारी दिए ।

एकाआपसमा मैत्रीपुर्ण सम्बन्ध साटासाट गर्नको लागि पनि यो आयोजना गरिएको हो । खेल खेल्नुका साथै चियापान कार्यक्रमको पनि व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily