+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखाली गायक गौतम शेर्पाको ‘बादल’ सार्बजनिक

4KNationalDaily
२०७६ जेष्ठ २०, सोमबार ०२:०५ बजे

काठमाडौँ- सामना म्युजिक क्रिएसनले बजारमा ल्याएको गाेरखाली सर्जक तथा गायक गौतम शेर्पाको ‘बादल’ सार्बजनिक भएको छ ।

गायिका सन्ध्या बुढा र गायक गौतम शेर्पाको आवाजमा गीत सार्बजनिक भएको हो ।

गौतम शेर्पाकै शब्दलाई टपक्क टिपेर गायक जय देवकोटाले गीतको लय गरेका छन् । भिडियोमा मोडल बुद्दबिर थापा र उषा सुबेदीलाई देख्न सकिन्छ ।

गौतम शेर्पाकै निर्देशन रहेको भिडियोको छायांकन दिपक गिरि र तिलक रिजालले गरेका हुन् भने अभिनाश डीसीले सम्पादन गरेका छन् ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily