+
Search

ताजा अपडेट +

पपुलर +

‘गलबन्दि’को बेजोड प्रस्तुति पछि अञ्जली अधिकारीको अर्को धमाकेदार भिडियो

4KNationalDaily
२०७६ जेष्ठ २०, सोमबार ००:३७ बजे

काठमाडाैं- गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत ‘अलि अलि काली अलि अलि गोरी’ सार्वजनिक भएको छ।

गायिका कार्कीको शव्द संगीत र संयोजनमा रहेको उक्त गीत एमवि कृयशनको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हाे । उक्त भिडियोमा अञ्जली अधिकारी, रबिन बिष्ट आदिले दमदार प्रस्तुत गरेका छन् ।

ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोको निर्देशन मनोज बिष्टले गरेका छन् भने सन्तोष राजबाहकले कोरियोग्राफ गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily