+
Search

ताजा अपडेट +

पपुलर +

बृद्धभत्ता एक हजार बढ्यो, अब ३ हजार पाइने

4KNationalDaily
२०७६ जेष्ठ १५, बुधबार १७:४९ बजे

काठमाडौं– सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा बृद्धभत्ता एक हजार बढाइएको जानकारी दिइएको हाे ।

वृद्धभत्ता एक हजार बढेसँगै अब यो वापतको भत्ता अब तीन हजार पुगेको छ। १३ लाख जेष्ठ नागरिकलाई लाभ हुने गरि सरकारले बृद्ध भत्तालाई २ हजारबाट ३ हजार बनाएको हो । यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता पनि एक हजारले नै बढाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily