+
Search

ताजा अपडेट +

पपुलर +

रञ्जित खड्काको मार्मिक लोक गीत ‘तडपाई’ {भिडियो}

4KNationalDaily
२०७६ बैशाख २०, शुक्रबार १९:०२ बजे

काठमाडाैं- ब्लोसम म्युजिक प्रालिको प्रस्तुतिमा रञ्जित खड्काको मनै छुने लोक लयमा आधारित गीत ‘तडपाई’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक रञ्जित र निराजन अधिकारीको स्वरमा रहेको गीत सार्वजनिक भएको हो ।

आफ्नी प्रेमिकाले मायामा घात गर्दाको अवस्थालाई गीतमा समेटिएको छ । मायामा धनको पछि लाग्दाको अवस्थालाई निकै कलात्मक रुपमा भिडियो चित्रण गरिएको छ । जुनीसगैँ काटने बाचाँ बन्धनमा बाँधिदाको अवस्थामा पनी चोट भोग्नु पर्दाको पिडालाई कस्ले पो भुल्न सक्ला र ?

निराजन अधिकारीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । सागर गौत्तमको छायाँकन, अविनास डिसीको सम्पादन तथा उदय पौडेलको निर्देशन भिडियोमा रहेको छ । ‘तडपाई’ गीतमा मनिता खुलाल र निराजन अधिकारीको लोभलाग्दो अभिनय रहेको छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily