गाेरखा- चर्चित गाएक प्रमोद खरेलको नयां गित ‘तिम्रो कल्पनामा’ सार्वजनिक भएको छ । म्यूजिक नेपालको युटुब च्यानल मार्फत यो गित सार्वजनिक भएको हो ।
निकै मिठो शब्द बुन्न सफल गोरखाका सुरेश पोखरेलको शब्द रहेको यो गितमा ताराप्रकाश लिम्बुले संगित दिएका छन । गित धेरै स्रोता तथा दर्शकलाई मन पर्नेमा आफु बिश्वस्त रहेको निर्माता तथा शब्द संकलक सुरेश पोखरेल बताउछन । यस गितलाई युवा निर्देशक बिशाल बैरागीले निर्देशन गरेका हुन ।
गितमा चर्चित मोडल साया भण्डारी र साहित्यकार राजन पनेरूले अभिनय गरेका छन । गितलाई दिनेश मुस्कानले छायाङ्कन गरेका हुन भने अनिल बिष्ट प्युठानी सम्पादन गरेका छन ।
भिडियाे
प्रतिक्रिया