गोरखा- चर्चित लोक तथा दोहोरि गायक युवराज आचार्यको नयाँ बिहेको गित जन्तीको म्युजिक भिडीयो सार्वजानिक भएको छ ।
माघको महिना बिवाहको लगनको महिनालाइ लक्षित गरि तयार परिएको सोहि गीतमा गायक आचार्यलाई साथ दिएकि छन पछिल्लो समय चर्चामा रहेकी गायिका शान्तिश्री परियारले । गीतमा सामाबेश हरेक शब्द शब्दले जो कोहीको को सजिलै मन छुने छ ।
थुप्रै चर्चित गित बजारमा ल्याइसकेका आचार्यको यो गीतले पनि धेरै दर्शक श्रोताको मन जित्न सक्ने प्रवल सम्भावना छ । भिडियोमा कलाकार सारिका केशी र बिमल अधिकारीको अभिनय पनि उत्कृस्ट देख्न सकिन्छ ।
भिडियोलाइ स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन तथा सुरेश श्रेष्ठको छायांकन रहेको छ । आशिस म्युजिक कम्पनिको प्रस्तुति रहेको भिडियोलाई अमर शाक्यले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया