गाेरखा- गायिका मनमाया वाईवाको नयाँ म्युजिक भिडीयो “लाउरे दाइको पल्टने झोला भित्र कोसेली के होला” बोलको मौलिक दोहोरि सार्वजानिक भएको छ । गाउघरमा अझै पनि चलिआएको लाउरे र गाउको सोल्टिनी हरु बिचको माया प्रमलाई भिडीयोमा देख्न सकिन्छ ।
गायिका मनमाया लाइ अर्का गायक नेत्र भण्डारीले साथ् दिएका छन् । रबिन लामिछानेले नेत्र भण्डारीको संगीत रहेको उक्त भिडियोमा उमेश गुरुङको निर्देशन, हरिनारायण चौधरीको कोरियोग्राफी र सुजन शाहीको सम्पादन रहेको छ ।
भिडियोमा पछिल्लो समयकी चर्चित मोडल एव गायिका ऋतु तामाङ्ग रिना थापा मगर साथमा किस्मत गुरुङ, सुरेश वाइवाको अभिनय देख्न सकिन्छ ।
प्रतिक्रिया