+
Search

ताजा अपडेट +

पपुलर +

फिल्म `जानी नजानी’ को गित रिलिज, अर्जुन र दुर्गाको स्वरमा सुमिको आकर्षक नृत्य

4KNationalDaily
२०७५ पुष १२, बिहीबार १८:२४ बजे

 काठमाडौं – चलचित्र जानी नाजानि को शिर्ष गितको भिडियो सार्वजानिक भएको छ । चर्चित संगीतकार एव गायक अर्जुन पोखरेल र अर्की चर्चित गायिका दुर्गा खरेलको स्वरमा उक्त भिडियो सार्बाजानिक भएको छ ।

रोशनी ईण्टर्टेन्मेण्टको ब्यानरमा बनेको फिल्मका प्रस्तुतकर्ता रोशनी केशी हुन् । प्रदशन मिति नखुलाएको फिल्मले कलाकार मनिष श्रेष्ठ, सुमी मोक्तान, र निरिशा बस्नेतलाई फिचर गरिएकोछ । कविराज गहतराजको नृत्य निर्देशन गरेको भिडियोमा नायिका सुमिलाई बोल्ड एण्ड सेक्सी लुक्समा उतारीएको छ ।

संजय लामाको छायाकन गरेका भिडियोलाई अर्जुन जिसीको सम्पादन गरेका हुन् । गीतले राम्रै बजार पाउने अनुमान भिडियोबाट देख्न सकिन्छ ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily