+
Search

ताजा अपडेट +

पपुलर +

चलचित्र ‘सुर्य किरण’को तिमि बिना गित रिलिज

4KNationalDaily
२०७५ मंसिर २०, बिहीबार १७:१७ बजे

काठमाडौं– प्रदशनको तयारीमा रहेको नेपालि कथानक चलचित्र सुर्य किरणको शिर्ष गित तिमि बिना रिलिज भएको छ ।

सार्वजनिक गरिएको गीतमा चलचित्रका मुख्य कलाकार मेलिना प्रजा र रंजित तामाङ्ग लाई फिचरिङ गरिएको छ ।

चलचित्रमा अमिर दोङ्गको निर्देशन रहेको छ भने नायक सबिन श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ । सार्वजनिक रोमान्टिक गीतमा रंजित र मेलिनाको रोमाञ्चक अवतार देख्न सकिन्छ ।

चलचित्र प्रदशनको मिति भने तय भएको छैन । डम्फु मिडिया हाउसको ब्यानरमा निर्माण भएको यो चलचित्रमा समाबेस तिमि बिना गीतमा गायक पुस्कर सुनुवार र निशा लामाले आवाज दिएका छन् । अभिषेक माझिको छायांकन र दिपक तामाङ्गको नृत्य निर्देशन सम्पादन रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily