+
Search

ताजा अपडेट +

पपुलर +

गायक प्रेम र गायिका उर्मिलाको ‘पिताम्वर’

4KNationalDaily
२०७५ भाद्र १०, आईतवार १२:५८ बजे

लोक दोहोरी सर्जक तथा गायक प्रेम सुनारको को प्रस्तुतिमा बास्तविक जिवन घटनामा आधारित मार्मिक लोकदोहोरी गीत ‘पिताम्वर’ सार्वजनिक भएको छ ।

मौलिक लोक सिर्जनाले नेपाली पनको आभास दिलाउने यस एल्बममा गाउँघर मेला पात तथा गोठालो जाँदा आफ्नो परम्पराका दुख सुखका प्रेमका भावहरुलाई लोकदोहोरीमा समेटेको छ । परदेशी भुमिमा रहेका श्रीमान र श्रीमतिको मनको वियोगको भावहरुलाई गीत मार्फत समेटिएको छ ।

गायक प्रेम सुनार र गायिका उर्मिला प्रजाका को आवाजमा रहेको मार्मिक लोक सौगात बजारमा आएको हो । राजेश रोकाया र प्रेम सुनारको सर्वोकृष्ट शब्द तथा डि वि एस खरी गैरी लय सिर्जना रहेको छ ।

महेश महरा को छायाँकन तथा चेतन सागरको सम्पादन तथा नविन विरही श्रेष्ठको निर्देशनमा आशा खड्का र बसन्त सुनारको गीतको भिडियोमा अभिनय रहेको छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily