+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखाकाे आरूघाट केन्द्रबिन्दु बनाई ५.५ काे भुकम्प

4KNationalDaily
२०७२ फाल्गुन १०, सोमबार ०१:०५ बजे

गाेरखा- रातकाे ११ बजे र ५६ मिनेट जादा गोरखाकाे आरूघाटलाई केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको छ |

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको पाँच खुवा देउरालीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मध्य नेपालमा हल्लाएको हो ।

भूकम्प धक्का देशका बिभिन्न भागमा महसुस गरिएको छ | गत १२ वैशाखमा गोरखा केन्द्रबिन्दु भएर गएको विनासकारी भूकम्पयता ४ रेक्टर माथिका ४ सय ३० बढी पराकम्पन गएको भूकम्पमापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily